Kantipur Samachar | सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री वर्खास्त
1,094 views · Published 14 November 2018 · 2:26 · Indexed 20 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पदीय मर्यादा विपरीत काम गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलार्इ वर्खास्त गरिएको छ । उनलाइ पार्टीबाट पनि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए । प्रदेशको मन्त्रीबाट बर्खास्त हुने सोडारी दोस्रो नेता हुन् । यसअघि प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित मुख्यमन्त्रीसँगको विवादपछि बर्खास्त भएका थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
7:29
bagmati cleaning 100th week
-
32:22
Kantipur Samachar 28 Jan 2016
-
1:40
Rihno relocated
-
30:05
Education Talk with Education Institutions Related Personnels - 13 April 2016
-
19:01
Kantipur Diary 6:30pm - 30 April 2016
-
26:12
Rise and Shine interview with Bipin Adhikari 05 May
-
28:07
Kanuni Bahas Ra Paramarsha with Sushma Gautam - 17 May 2016
-
2:22
UML Central Comittee Meeting