कान्तिपुर सामाचार | आआफ्ना अडान नछाडेपछि भएन सहमति

2,477 views · Published 23 December 2017 · 2:03 · Indexed 19 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाउनु भएको बैठकमा नेपाली कांग्रेस र बाम गठबन्धनका नेताहरुले आआफ्ना अडान नछाडेपछि  सहमति हुन नसकेको हो । 
बैठकमा प्रधानमन्त्री देउवाले अध्यादेश पारित भएपछि राष्ट्रियसभा निर्वाचन हुने र सरकार गठनको काम पनि अघि बढ्ने प्रस्ताव राखेको काँग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 


Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel