Help from NRN Kansai Japan
268 views · Published 17 May 2015 · 1:16 · Indexed 12 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
जापान कन्साईस्थित गैर आवसीय नेपालीहरुको संस्था एनआरएन कन्साई जापानले गोरखाका उत्तरी भेग भच्चेक, सिम्लिङ लगायतका क्षेत्रका भुकम्पबाट क्षतिग्रस्त सरकारी विद्यालयहरुलाई पठनपाठन सुचारु सहयोगार्थ जस्तापाता वितरण गरेको छ । कन्साई जापान र समाजसेवी प्रकाश दवाडीले गोर्खास्थित भुकम्पबाट प्रभावित क्षेत्र पुगी सो क्षेत्रका विभिन्न विद्यालयलाई संयुक्त रुपमा १ सय २० बन्डल जस्तापाताका साथै १ सय बोरा चामल पनि राहात स्वरुप वितरण गरेको छ ।