Kantipur Samachar | निर्मला पन्तको बलात्कार र हत्या प्रकरण: ४८ दिनको अनुसन्धान शुन्य
4,278 views · Published 13 September 2018 · 3:13 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रहरीले आशंकित व्यक्तिका रूपमा प्रस्तुत गरेकाहरू निर्दोष देखिनु र गृह मन्त्रालयले बनाएको अनुसन्धान समिति विवादित बन्नुले घटना थप रहस्यमय मात्रै बनेको छैन, यसले पीडितलाई न्याय दिन प्रहरीदेखि समग्र राज्य संयन्त्र कति कमजोर र भरोसाहीन बन्दै छन् भन्ने समेत देखाएको छ। Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/