Kantipur Samachar | स्थानीय तहका जनप्रतिनिधिबाट स्वायत्त शासनको दुरुपयोग
1,666 views · Published 31 December 2018 · 2:52 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
स्थानीय तहका केही जनप्रतिनिधिले शासनका नाममा विधि र पद्दतिको कसरी खिल्ली उडाइरहेका छन् भन्ने उदाहरण बन्न पुगेको छ, रौतहटको कटहरिया नगरपालिका । कर्तव्य ज्यान मुद्दामा करिब १० महिना जेल बसेर छुटेपछि सो नगरपालिकाका प्रमुख सियाराम कुशवाहा हेलिकप्टर चढेर मात्र आफ्नो कार्यक्षेत्र पुगेनन्, नगरमा सार्वजनिक बिदासम्म घोषणा गर्न लगाए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रमबारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/