Kantipur Television | डा. केसीद्वारा आमाको आग्रहमा रक्त परिक्षण
2,969 views · Published 24 July 2018 · 2:31 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अनसनरत डाक्टर गोविन्द केसीको छाति दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने लगायत समस्या यथावतै छ । सोमबारदेखि उनको रक्तचाप निकै घटेको छ भने मुटुको चाल पनि घट्न थालेको छ । उनलाई अहिले अक्सिजन र स्लाइन दिइएको छ । हिजोसम्म स्वास्थ्य परिक्षण गर्न नमानेका केसीले आज आमाको आग्रहमा रक्त परिक्षण गराउनुभएको छ । जसमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखीएको छ । बिग्रँदो स्वास्थ्य, चिन्ताको विषय भएको चिकित्सकहरुले बताएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/