Santosh Tirwa Yeshu Mero Pailo Prem...COVER ||1st ||May 2017
636 views · Published 3 May 2017 · 6:26 · Indexed 17 October 2026
Channel: Kingdom Tv HD · 2017 · News & Politics
नेपाली ख्रीष्टियान गीत संगितका एक होनाहार तथा लोकप्रिय यूवा गायक सन्तोष तिरुवालाई आज काठमाडौं राजधानीको होशन्ना चर्चले एक भव्य कार्यक्रमको आयोजना गरेर गायक तिरुवालाई अभिनन्दद गरयो । गायक तिरुवाका भजनगतिहरु संसारभरका नेपालीभाषी चर्चहरुमा गाइने गरिन्छ । जहाँ गायक तिरुवाले आफ्ना आधा दर्जन गीत सुनाएका थिए । उहाँले हालसम्म दुईसय वढि भजन गीतमा आफ्नो कर्णप्रिय आवाज दिनुभएको छ । उहाँ आफूलाई गायक भन्दा पनि पमरेश्वरको आराधककोरुपमा आफूलाई स्थापित गर्न चाहानुहुन्छ । तस्बिरः तुरही न्युज
More from this channel
-
1:24
Khairiphanta village Sports 1
-
0:25
Nigaha Bist
-
1:39
9 Years ago Samarpan Lama|| Comedy video of Samarpan Lama ||India's Best Dancer Season 3 Winner ||
-
1:03
झुक्की लगाइदेउ बाबा झुक्की लगाइदेउ... Good News Fm 4th RJ training Group 2014
-
1:21
बाल कमेडियन समपर्ण तामाङ Comedian from Chitwan
-
1:03
Good news Fm 4th RJ group tour in Palung
-
7:06
Nigaha Bist express
-
7:29
Secularism Statement of Nepal Islamic Sangathan Muslim of Nepal