सुविधा दिनको लागि भन्दा पनि अप्ठ्यारोमा परेका संग पैसा असुल्ने बाटो | 10 Baje - Short Report

1,255 views · Published 17 April 2018 · 8:25 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

करिब ३०-३२ वर्ष अघि कवि राम चन्द्र भत्तराईले लेखेका थिए "म यस्तो देशमा जन्मिन चाहन्छु, जहाँ निमुखाको निसाफ हेर्न पाइयोस । म यस्तो सहरमा रमाउन चाहन्छु, जहाँ पैसै नतिरी पिसाब फेर्न पाइयोस ।" तर देशको राजधानी काठमाडौँमा  नै पैसा तिर्छु भन्दा पनि दिशा पिसाब गर्ने ठाउँको अभाव छ । करिब ५० लाखको हाराहारीमा मानिसको बसोबास रहेको राजधानीमा कतै केहि कामको सिलसिलामा घरबाट बाहिर निस्किएपछि सौच गर्न परिहाल्यो भने तपाईँले सहजै सार्वजनिक सैचालय भेत्ताउनु हुन्न ।

पुरा शृंखला यस लिंकमा : https://www.youtube.com/watch?v=2Su7Prg3rxY


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel