कसले उचाल्ला विश्वकप २०१८ को उपाधि ? Who will win World cup 2018?

516 views · Published 15 July 2018 · 2:01 · Indexed 29 October 2026

Channel: Nagarik Network · 2018 · Sports

Watch on YouTube

रसिया विश्वकपको फाइनल खेल  शुरु हुन केहि समय बाँकि रहदा नेपाली दर्शकले दिएको प्रतिक्रिया ।
रसियामा हुँदै गरेको फिफा विश्वकपको आजको फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दैछन ।
विश्वकपको रौनकले नेपाली दर्शक र खेलप्रेमिलाई पनि एक महिना यता छपक्कै छोपेको छ ।

Video : Sujan shrestha/Bishnu Lamichhane

More from this channel