Kantipur Samachar | पार्टी र सरकारबारेका मुद्दामा प्रचण्ड किन मौन देखिन्छन् ?

1,403 views · Published 6 December 2018 · 2:41 · Indexed 19 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

एकातिर पार्टी एकता प्रक्रियाबारे सत्तारुढ दल नेकपा ध्रुविकृत अबस्थामा छ । अर्कोतिर सरकारको कार्यशैली बारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचनात्मक टिकाटिप्पणी भैरहेका छन् । तर पछिल्ला दिनमा सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल भने पार्टी र सरकारबारेका मुद्दामा मौन देखिन्छन् । आखिर किन त ?

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel