Kantipur Samachar | चिनीको चलखेल

727 views · Published 9 October 2018 · 2:36 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

दशैंका लागि सुपथ मूल्य संचालन गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशनकी  प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले मन्त्रालयको निर्देशनमा चिनी नबेचेको रहस्य खोलिन् । सांसद्हरुले भने उपभोक्ताले ६३ रुपैयाँमा चिनी पाउने सुनिश्चित नभइ एक लाख टन कोटा निर्धारण गरेको भन्दै सरकारको आलोचना गरे । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel