कान्तिपुर समाचार: जति राजनीतिक परिवर्तन भएपनि विकट हिमाली जिल्ला हुम्लाको अवस्था उस्तै !

709 views · Published 23 November 2017 · 1:49 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि विकट हिमाली जिल्ला हुम्लाको अवस्था उस्तै छ । शिक्षा, स्वास्थ्य,  खानेपानी, बिजुलीबत्ती, सडक, खाद्यान्नलगायतका आधारभुत आश्यक्ताबाट समेत बञ्चित हुनुपर्दा हुम्लाका मतदातामा, राज्यको वागडोर सम्हाल्ने र यसअघि निर्वाचित जनप्रनिधिप्रति चरम असन्तुष्टि देखिन्छ । हुम्ला पुगेर वृषेश यादव र परशुराम थापाले तयार गरेको रिपोर्ट ।
http://ktv.ekantipur.com/news/2017-11-23/20171123144535.html

More from this channel