Kantipur Samachar | आरजु राणाले विवाहको २५ वर्षपछि सार्वजनिक रुपमा गौरापर्व मनाईन्

2,359 views · Published 5 September 2018 · 2:59 · Indexed 31 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संसदीय निर्वाचनमा कैलालीबाट पराजित भएयता आरजुको पुरै ध्यान पश्चिममा केन्द्रीत छ । सम्भ्रान्त राणा परिवारमा जन्मिएर काठमाडौंमै हुर्किएकी उनी समाज जोड्ने भन्दै धर्म संस्कृतिसँग नजिकिंदै छिन् । शुरुका दिनमा पश्चिम नेपालको संस्कृति बुझ्न कठिन भए पनि अब दैनिकी जस्तै बनिसकेको आरजुको भनाइ छ। 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel