Kantipur Samachar | नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते हुने भनिएको एकता अन्यौलमा
2,793 views · Published 15 April 2018 · 1:38 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यस्तता जनाउँदै पटक पटक बैठक सारेपछि विवादित बिषयमा सहमति जुट्न सकेको छैन । एमाले नेता सुरेन्द्र पाण्डेले आज बस्ने संयोजन समितिको बैठकमा सहमति जुटाइ निर्धारित मितिमै एकता हुने बताउनुभयो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device Click here to Download our Apps: http://www.kantipurtv.com/apps