Kantipur Samachar | तराईका जिल्लामा छोरीलाई पढाउने क्रम बढ्यो

614 views · Published 18 September 2018 · 2:59 · Indexed 27 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बारामा रहेका चार सय ३२ सामुदायिक बिधालयमा झण्डै एक लाख २४ हजार विद्यार्थी छन् । तीमध्ये ५७ हजार छात्र छन् भने ६७ हजार छात्रा छन् । पर्सा जिल्लाका सामुदायिक विद्यालयमा पनि छात्राकै संख्या   बढी छ । दुईलाख ८ हजार विद्यार्थीमध्ये एक लाख छात्र छन भने एक लाख ८ हजार छात्रा छन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel