Kantipur Samachar | प्रधानमन्त्री लगायत अधिकांश मन्त्रीहरु योजना सुनाउन र आश्वासन बाँडनमै व्यस्त
2,576 views · Published 1 July 2018 · 3:20 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री केपी ओलीले असार १४ गतेको एक सार्वजनिक समारोहमा आउँदो पुस महिनाभित्रमा नवलपरासीको त्रिवेणी घाटबाट कलकत्तासम्म पानीजहाज संचालन हुने दाबी गरे । भोलिपल्ट त्यो अभिव्यक्तिप्रति लक्ष गर्दै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले सामाजिक सञ्जालमा ट्वीटरमा लेखे, हुन पनि, प्रधानमन्त्री ओलीले रेलमार्ग र पानीजहाजको योजना सुनाइरहँदा मुलुकको राजधानी भने धुलाम्मे, हिलाम्मे भएर बेहाल अवस्थाबाट गुज्रिरहेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/