कान्तिपुर समाचार | प्रदेशसभा सदस्यहरु आज ७ वटै प्रदेशका अस्थायी मुकाममा सपथ लिदै
1,423 views · Published 21 January 2018 · 2:45 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संघीय संरचना वमोजिम पहिलो पटक निर्वाचित पाच सय ५० जना प्रदेशसभा सदस्यहरुले आज सात वटै प्रदेशका अस्थायी मुकाममा सपथ लिदै छन् । बिहान सम्वधित प्रदेशका प्रमुखबाट सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिने छन् । सपथका लागि सात वटै प्रदेशका प्रमुखको सचिवालयले तयारी पूरा गरेको जनाएका छन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/