रातारात प्रथम शहिद लखन थापा मगरको शालिक रहेको आइल्याण्ड किन भत्काइयो MARTYR LAKHAN THAPA
1,335 views · Published 26 September 2017 · 2:18 · Indexed 6 November 2026
Channel: MAXON TV NEPAL · 2017 · Entertainment
Subsribe us for more videos. camera : Santosh Pithakote Magar Edit : Maxon four D, Studio Pokhara पोखराको मुटु तात्कालिन पृथ्वीचोक स्थित हाल लखन चोकमा रहेको पार्क आइल्याण्ड गए राति महानगरपाललिकाको अनुमतीमा सडक डिभिजन बोर्डले भत्काएको छ । जहा नेपालकै गौरब प्रथम शहिद लखन थापा मगरको शालिक रहेको थियो । शालिकलाई हाल पोखरा महानगरपालिकाले उच्च सुरक्षाका राखेको बताईएको छ । आईल्याण्ड भत्काउन सबैको सहमति भएपनि गत भदौ १ गते सम्म नेपाल मगर संग कास्की भने राजी भएको थिएन र अन्त्यमा ५ फिट चौडाई मात्र घटाउने सहमती भएको थियो । तर अशोज ९ गते राती एकाएक लखनचोक शालिक गुमनाम भएपछि चर्चाको बिषय बनेको छ । गत भदौ १ मा आइल्याण्डको आकार ज्यादै ठुलो भएकोले धेरै ट्राफिक खटाउनुपर्ने र जाम अनि दुर्घटना न्युनीकरण गर्नु भन्दै आईल्याण्ड भत्काउने तयारी महानगरले गरेको थियो । यता मगर संग कास्कीले भने लखन थापाको शालिक हताउने नभई कम्पाउण्डको आकार घताउने समहती भएको जनाएको छ । मगर संघका कास्कीका एक प्रतिनीधीले भने सहमती भए पनि भत्काउने बेलामा हामीलाई खबर भएन । स्रोतका अनुसार महानगरले शालिक पुनस्थपना गर्ने प्रतिबदता जनाएको छ तर दशै शुरु भैसकेकोले कहिले सम्ममा थापना हुन्छ भन्ने एकिन गर्न गाह्रो छ तेसै त सरकारी काम कहिले जाला घाम । एकाएक ऐतिहासिक धरोहर यसरी भत्काईदा सबै नेपालीले आवाज उठाउनु पर्छ, जाम हटाउन भत्काईएको भएपनि लखन चोकमा असुरक्षा र झनै जोखिम बढेको देखिएको छ । C & P Maxon Four D.Studio 2017. Subscribe USs https://www.youtube.com/channel/UCWcTW3kArrXO_kE6pHJISKQ Hit Videos https://www.youtube.com/channel/UCWcTW3kArrXO_kE6pHJISKQ/videos Visit Our Wbsite https://www.maxonkhabar.com https://www.worldlinknepal.com Like On Facebook https://www.facebook.com/themaxon4dstudio Conatct for more detail : 9803515684/9841033646
More from this channel
-
3:55
New MAGAR MOVIE LAAPHA 2 ACTRESS MAMATA RANA MAGAR Supper peform at Colledge
-
2:54
Salaijo Hot live peform 2072 Myagdi
-
4:51
Music Track कालि पारे नानी KALI PARE NANI magar movie ngau karma with lyrics
-
16:56
NEPALI MOVIE PARDESHI JEEBAN 1ST PEREMIERE SHOW ON DUBAI
-
7:38
पेट मिचि मिचि हाँस्नुहोस् Gaijatra Comedy Caricature of Famous Nepali Actors & Leaders
-
7:44
TANERA LANU FOLK SONG सरिता सारु मगरले लैजाउ तानेर भनेपछी जोसिए दर्शक 2074
-
3:40
Sirphul Maya Karbakeli Thanaima Live Dance Gita Paija
-
1:44
तुईन हटाउन गायिका अानीको १ करोड सहयोग Ani Choying Drolma Donate 100 Million