Sampada Ko Awastha_Report
263 views · Published 1 June 2015 · 3:29 · Indexed 4 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका सम्पदाहरु अवलोकनका लागि जेठ मसान्तबाट खुला गर्ने तयारी भइरहेको छ । उपत्यकाका सात सम्पदामध्ये दुई सम्पदामा भूकम्पको असर परेको छैन भने तीनमा आंशिक र दुईवटामा पूर्ण क्षति पुगेको पाइएको छ ।