Kantipur Samachar | फिदिमका बासिन्दालाई रातो माटो बेच्न भ्याइ नभ्याई

1,076 views · Published 4 October 2018 · 1:39 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

खन्ने लोड अनलोड गर्ने र चाल्ने काममा झण्डै ५० जनालाई रोजगारी मिलेको छ । यहाँबाट दैनिक २ देखि ३ गाडीसम्म माटो निर्यात हुादै आएको व्यवसायी बतााउछन । सोचविचार पुर्‍याएर काम गर्न सक्ने हो सानो भन्दा सानो लाग्ने विषय पनि निकै महत्व र अर्थपूर्ण हुन्छ भन्ने पुष्टि गर्छ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel