Kantipur Samachar | प्रत्येक दिन चारजना बलात्कारको सिकार !
3,532 views · Published 23 September 2018 · 2:39 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
हिंसा रोथाम अभियन्ताहरूका अनुसार कसैले गलत नियतले नजिक हुन खोजेमा चुपचाप सहनु हुँदैन । नाइँ भन्नुपर्छ, चिच्याउनुपर्छ । अप्ठेरो अवस्था अाइपरेमा साथमा भएको चाबी, मोवाइल, कलम, काइँयो अादिले पनि हिर्काउन सकिन्छ । कुहिना र खुट्टाले पनि प्रतिकार गर्न सकिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/