Kantipur Samachar | कांग्रेसको उपसमितिले नयाँ विधानको खाका एक साताभित्र मूल समितिमा पठाउने

773 views · Published 22 October 2018 · 1:23 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पदाधिकारीको संख्या तत्काल धेरै नबढ्ने भएपछि नेता बिजयकुमार गच्छदारको व्यवस्थापन कसरी गर्ने भन्नेमा समितिले मध्यमार्गी निकासको बाटो खोजी गरिरहेको छ । उपसमितिले विधान, मस्यौदा समितिलाई बुझाएलगत्तै कात्तिक १५ गतेभित्र केन्द्रीय समितिमा पेश गर्ने तयारी छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel