Kantipur Samachar | राप्ती नदीले तटीय क्षेत्रको उर्वर भूमि बगर बन्दै
927 views · Published 18 December 2018 · 2:12 · Indexed 11 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राप्ती नदीले तटिय क्षेत्रको उर्वर भूमि बगर बन्दै गएको छ । कयौं किसानको घर खेत बगेको छ भने कतिपयको बालुवाले पुरिएर पटान भएको छ । कटान पटान नियन्त्रण गर्न गरिएका तटबन्धका लागि गरिएका प्रयास निरर्थक देखिएका छन् । तटबन्धको काम प्रभावकारी नहुँदा माटो संरक्षणका नाममा वर्षेनी १० करोड भन्दा बढी लगानी पानीमा बगाए सरह छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/