दसैंमा स्वस्थ रहने साधारण उपाय, जिब्रो नियन्त्रणमा राख्नुस्’ | Dr Aruna Upreti | Nepal Aaja
937 views · Published 18 October 2018 · 38:33 · Indexed 10 November 2026
Channel: Nepal Aaja · 2018 · News & Politics
पोषणविद् तथा महिला स्वास्थविज्ञ डा. अरुणा उप्रेतीको दसैँ शुभकामना छ, ‘यो वर्षको दसैँले नेपालीहरूलाई भएको खानेकुराको सदुपयोग गर्ने बुद्धि आओस् ।’ डा. अरुणा अहिलेसम्म ७२ वटा जिल्ला पुगिसकिन् । उमेरको हिसाबले ६० वर्ष नाघिसकेकी उप्रेतीलाई स्वास्थ्यसम्बन्धी मधुमेह, बाथलगायत कुनै पनि रोग छैन । उनको तन्दुरुस्तीको राज नै हो, ‘भएको खानेकुराको सदुपयोग गर्ने र पत्रु खाना नखाने ।’ पत्रु खाना अर्थात् तयारी खानेकुरा । केही वर्षअघि उनले तयारी खानेकुरालाई पत्रुको संज्ञा दिँदा ठूलै तहल्का मच्चिएको थियो । तर अहिले परिवेश बदलिएको महसुस गरेकी छन् उनले । डा. उप्रेतीको अनुसार खानपिनको मामिलामा पहिला पहिला पत्रपत्रिकाले त्यत्ति कलम चलाउँदैन्थे । तर अहिले दसैँ नजिकिँदै गर्दा डा. उप्रेतीलाई खानपिनबारे कुरा गर्न भ्याइनभ्याई छ । तीन दिनको अवधिमा खानपिनबारे उनले यो सातौं अन्तर्वार्ता दिएकी थिइन् । खानपिनबारे पत्रपत्रिकाले यसरी सचेतना ल्याएको देखेर खुशी छन् उनी । Full News Here: http://nepalaaja.com/2018/10/201810148744 ---------------------------------------------------------------------------------------------------------- For more news: www.nepalaaja.com ---------------------------------------------------------------------------------------------------------- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ---------------------------------------------------------------------------------------------------------- Youtube Channel: https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg Like us on Facebook: https://www.facebook.com/nepalaajanews Follow us on Twitter: https://twitter.com/NepalAaja
More from this channel
-
11:16
Rajendra Mahato talks about Madeshi Andolan | Nepal Aaja
-
1:54
Dr Bhola Rijal's Self Confidence । डा भोला रिजालको आत्मा बिश्वास । नेपाल आज
-
9:23
Raju Kaji Shakya | राजु काजी शाक्य | Interview | Nepal Aaja | Part 1
-
15:34
दिपक चलाउने | Dipak Chalaune | Interview | Nepal Aaja | Part 1
-
16:19
दिपक चलाउने | Dipak Chalaune | Interview | Nepal Aaja | Part 2
-
10:00
अम्बर गुरुङको सहयोगी रतन चन्द अम्बर गुरुङ संगको अनुभब साट्दै | नेपाल आज
-
3:39
अल्का गुरुङ | बुवाको पछिल्लो स्वाथ्य अवस्थाको बारेमा जानकारी दिदै | नेपाल आज
-
3:13
भगवती उप्रेती । लोक कला साहित्यमा उछ्रिङ्कल्ता । नेपाल आज