Kantipur Samachar | अधिग्रहण भएको जग्गाको तिरो तिर्दै

1,077 views · Published 28 December 2018 · 2:08 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

झापाको कन्काइ सिंचाइ आयोजनाले स्थानीयको जग्गा अधिग्रहण गरी नहर बनाएको ४० वर्ष भयो । तर, अहिलेसम्म लगत कट्टा गरिएको छैन । किसानले एकातिर मुआब्जा पाएका छैनन् भने अर्कातिर लगत कट्टा नहुँदा नहरको पनि मालपोत तिर्नुपरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel