Kantipur Samachar | कर्मचारी समायोजनको सरकारको तयारी
1,872 views · Published 4 November 2018 · 3:00 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन नसकेको सरकारले समायोजनका लागि अध्यादेश जारी गर्ने तयारी भएको छ । सरकारले सेवा सुविधा वृद्धि र बढुवाको व्यवस्थासहित अध्यादेश जारी गर्न लागेको हो । लोकसेवा आयोगले भने सरकारको यस तयारीलाइ असंवैधानिक भनेको छ । रिपोर्ट ।Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/The Ekantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/