Kantipur Samachar | सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा हेर्नै छाड्यो

1,082 views · Published 26 April 2018 · 3:22 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेतृत्व परिवर्तन भएसँगै सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा हेर्नै छाडेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पालामा भ्रष्टाचार मुद्दाको पालो छिटोछिटो आउने र सुनुवाई हुने व्यवस्था गरिएको थियो । कार्कीले अवकाश पाएपछि त्यो प्रणाली समेत अवरुद्ध भएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel