के भयो त बकुलहर चौतारीमा रहेको मन्दिरको हालत ?
316 views · Published 5 August 2014 · 6:17 · Indexed 6 November 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2014 · People & Blogs
रत्ननगर नगरपालिकाको सडक बिस्तार अभियान रत्ननगर नगरपालिका अब पूर्ण रुपमा गिट्टी, सिमेन्ट, बालुवा र इट्टाको शहर बनेको छ । कोही भन्छन रत्ननगरले काँचुली फेर्दैछ । घर जोगाउन २५ मिटर २२ मिटरमा कायम भयो । बिचरा सोझो सितल दिने रुख, बिसाउने चौतारी र प्रतिक्षालयले आफ्नो अस्तित्व, आस्था फैलाउने मठ, मन्दिर ध्वस्त भएर भोली बिकास हुने सपना देखाइ सो कार्यलाई जायज बनाउन खोजिएको छ । खबरदार तत्काल भत्केको ठाउँमा सडक निर्माण गरी अबिलम्ब ब्रिक्षारोपण कार्य अगाडि बढाइयोस । तब मात्र कही कतै मर्माहत चित्त केही शान्त हुन्थ्यो कि ?