Kantipur Samachar | स्वदेश फर्कन देउ : भुटानी शरणार्थी

3,236 views · Published 6 May 2018 · 3:28 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

भुटानको धार्मिक तथा जातीय द्वन्द्वका कारण निर्वासित शरणार्थीहरु ३० वर्षदेखि झापा र मोरङका बिभिन्न शिविरमा बस्दै आएका छन् । १ लाख २० हजार शरणार्थीमध्ये पछिल्लो दस वर्षमा  १ लाख १२ हजार तेस्रो मुलुक बसाइँ सरेका छन् । तिनलाइ अमेरिका, युरोप र अष्ट्रेलियामा पुनःस्थापना गरिएको छ । 
तेस्रो मुलुक जान नचाहेका र दर्ता छुटेका करिब नौ हजार शरणार्थी अझै नेपालमै छन्। उनीहरू आफ्नै थातथलो फर्कन चाहन्छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel