Kantipur Samachar | आकार विगारीएको नेपालका नक्सा इन्टरनेटमा छ्याप छ्याप्ती
2,509 views · Published 29 September 2018 · 3:07 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नमस्ते नेपाल नामक प्रयोगकर्ताले युट्युबमा अपलोड गरेको यस भिडियोमा कालापानीको भूभाग गायब पारी नेपालको नक्सा बनाउन सिकाइएको छ । यो भिडियो अहिलेसम्म २६ हजार पटक हेरिएको छ। यस्तै, अमित डंगोल नामको एकाउन्टमा पनि कालापानी क्षेत्र नै नभएको नक्सा राखिएको छ, जुन १ लाख ३१ हजारले हेरिसकेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/