The Headliners interviews with Chitra Bahadur KC |Journalist Madhusudan Panthi| 11 January 2017
3,117 views · Published 11 January 2017 · 25:38 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीसँग दलहरु बिच संविधान संशोधनलाई लिएर रहेको विवाद र पृथ्वी नारायण शाहलाई कम्युनिष्ट पार्टीहरुले हेर्ने दृष्टिकोणका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Chitra Bahadur KC (Chairman, Rastriya Janamorcha) The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.