The Headliners interview with Manish Kumar Suman | Journalist Anil Pariyar | 03 September 2017
672 views · Published 3 September 2017 · 26:25 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनता पार्टीका नेता मनिष कुमार सुमनसँग स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको राजपा भित्र उम्मेदवार चयनमा भएको सकस र पार्टीको चुनावी रणनीति बारे केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Manish Kumar Suman (Leader, Rastriya Janata Party). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.