Kantipur Samachar | सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने !

919 views · Published 11 September 2018 · 1:21 · Indexed 31 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् । आयोजकले उनि रहेको क्याटागोरीमा परेका खेलाडीको मुल्य १५ हजार अमेरीकी डलर तोकेको थियो । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel