News Headlines 19 December 2016 | प्रमुख समाचार, ४ पुस २०७३

473 views · Published 20 December 2016 · 1:14 · Indexed 20 October 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 19 December 2016 | प्रमुख समाचार, ४ पुस २०७३ 

आजको मुख्य समाचार

* एमाले सम्वद्ध युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या
* संसदको गतिरोध हटाउन प्रमुख तीन दल बीच सहमति हुन सकेन, दलहरु आ-आफ्नै अडानमा
* लेखासमिति नेतृत्वबिहीन हुँदा आर्थिक शुसासन र वित्तीय पारदर्शिता खतरामा
* स्पस्टिकरण चित्तबुझ्दो नभएको भन्दै ऊर्जा मन्त्रालयद्वारा तीनजना सञ्चालक समिति सदस्यलाई बर्खास्त

More from this channel