Kantipur Samachar | केन्द्रको निर्णय नमानेर स्थानीय तहहरुले संविधान र कानूनको उलंघन

729 views · Published 24 June 2018 · 2:59 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

एकातिर कर्मचारी अभावमा स्थानीय तहले काम गर्न सकेका छैनन् । अर्कोतर्फ केन्द्रले पठाएका कर्मचारी नलिने भन्दै केही स्थानीय तहले हाजिरै हुन दिएनन् । संविधानत: संघीय सरकारले पठाएका कर्मचारीहरु स्थानीय सरकारले फिर्ता पठाउन मिल्दैन । तर केन्द्रको निर्णय नमानेर स्थानीय तहहरुले संविधान र कानूनको उलंघन गरिरहेका छन् ।  

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel