फुटबल नै मेरो सब थोक हो || Women's National Football Coach Bhagwati Rana Magar || Magar Media

853 views · Published 3 January 2018 · 32:19 · Indexed 26 September 2026

Channel: NICE Television HD · 2018 · Entertainment

Watch on YouTube

फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता) मेरो खुशी हो मेरो जिवन हो भनि बताउने भगवती राना मगर नेपाली महिला फुटवलका कोच हुनुहुन्छ । नेपाली महिला फुटवललाई अगाडि बढाउँदै समग्र महिलाहरुलाई फुटवलको माध्यामबाट शसक्तिकरण गर्दै लैजाने उद्देश्यका साथ आफ्नो जिवनलाई नै फुटवलमा समर्पित गर्दै अगाडि बढ्नु भएकी भगवती सम्वधित निकायहरुबाट महिला फुटवल क्षेत्रमा त्यति ध्यान दिन नसकेको अवस्थामा पनि उहाँ आफै गाउँगाउँमा पुगेर महिला फुटवलका लागि सम्भावित खेलाडिहरुलाई खोजेर प्रशिक्षित गर्दै नेपाली महिला फुटवललाई अगाडि बढाउँन दिलो ज्यानले लागिरहनु भएको छ । भगवती सवै नेपाली युवाहरुलाई राष्ट्रको लागि मैले के दिन सक्छु भनेर एकपल्ट आफुले आफैलाई प्रश्न गर्नुपर्ने बताउनुहुन्छ । भगवती आफ्नो इच्छाको क्षेत्र फुटवलबाट राष्ट्रको नामबाट खेल्न पाउँदा सवैभन्दा खुशी र गर्व महसुस गर्नुहुन्छ । उनै नेपाली महिला फुटवलका प्रशिक्षक भगवती राना मगरसँग कार्यक्रम यात्रा प्रतिभाको लागि केहि समय अगाडि कुराकानी गरिएको थियो ।

#भगवती_राना_मगर 

Guest : Bhagwati Rana Magar (Nepal women's national football Coach) 
presenter : Shyam Rana Magar 
Camera : Sunita Moktan 
Edit : Anjana Rai

# Unauthorized downloading and uploading From This YouTube channel is Strictly Prohibited And will attract punitive measures from Magars Creation Co. Pvt. Ltd.

# Right for this video is provided by Magars Creation Co. Pvt. Ltd.

Magars Creation Co. Pvt. Ltd.
(Films/Documentaries/Musics Production House)
Bag Bazar-31, Kathmandu, Nepal
Mobile: +977-9808334712 / Viber: 9843770385
Tel: +977-1-4167504 Extn: 801, 802, 803, 804
Website : www.magarscreation.com
E-mail : [email protected] / [email protected]

Media Partners :
~~~~~~~~~~~
NICE Media Network
NICE Television
NICE Radio / Nicefmnepal.com
NICE Magazine
Nicesamachar.com
Nepalchoutari.com
Nepalbikash.com
Magarmedia.com
  
A World of Nepali Music & Entertainment, Keep Loving Nepali Musics, Movies, Documentaries Along With News and Interviews. Please Subscribe "Magars Creation" Channel.

Like us on Facebook:
https://www.facebook.com/themagarscreation
https://www.facebook.com/nicetelevision

Subscribe Our Youtube Channel:
https://www.youtube.com/magarscreation

Follow us on Twitter:
https://twitter.com/themagars

Circle us on G+
https://google.com/+MagarsCreation 
https://plus.google.com/+MagarsCreation
https://plus.google.com/101961930476209098706

© & Ⓟ All Right Reserved Magars Creation Company Pvt. Ltd.

More from this channel