असार गाउँदै एक्लै कान्छी ||
1,378 views · Published 28 June 2018 · 2:40 · Indexed 14 November 2026
Channel: Nagarik Network · 2018 · Film & Animation
भक्तपुरको पिखेलस्थित खेतमा ६० बर्षीया कान्छी थापाले असारे भाका सुनाउँदै गर्दा उनलाई साथ दिने कोही थिएनन् । उनी संगै रोप्दै गरेका उनको गीत सुनेर मुस्कुराउथे तर भाकामा लय भने मिलाउन सकक्दैन थे । पछिल्ला पिढीले आधुनिक लय समाएको तर पुरानो भाका विर्सेको उनको बुझाई छ । Story-- Upendra Lamichhane Video/Edit-Dipendra Rokka