डेनी चार्ल्ड मलाई मन पर्छ’ - मरिस्का पोखरेल

703 views · Published 2 August 2018 · 3:28 · Indexed 20 September 2026

Channel: Nagarik Network · 2018 · Entertainment

Watch on YouTube

म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी लोकप्रिय नायिका हुन् मरिस्का पोखरेल। ‘चपली हाइट २’, ‘लम्फु, पण्डित बाजेको लौरी’ लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी मरिस्का पोखरेलले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन्।


#nepalimovie #nagariknetwork #nepaliactress
Camera: Robin Shrestha/ Shreshan Shrestha
Asst. Dir: Robin Shrestha
Dir: Shreshan Shrestha

More from this channel