Kantipur Samachar | अभिभावककै कारण पढ्नबाट बञ्चित छन् बालबालिका

803 views · Published 29 April 2018 · 2:02 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

लाप्राकको सानो रिङ्गचुलुङ्गको बोर्डिङ्गमा पढाइ भैरहँदा ११ बर्षीया बिनिता गुरुङ कक्षाकोठाको छेवैमा उभिएर आफ्नै उमेरका साथीहरुले पढेको हेर्दै थिईन् ।
स्कूल पढ्ने रहर उनको पनि छ । तर खेतीपाती र मजदुरी गरेर गुजारा चलाउने बाउआमाको गरिबी र पढाइको महत्वको ज्ञान नहुँदा बिनिता स्कूल जान्निन्। 
त्यसैले आधा घण्टा टाढाको श्री मनिकाम माध्यामिक विद्यालयमा भर्ना भएपनि उनी घर छेवैको बोर्डिङमा अरुले पढेको हेरर समय बिताउँछिन्। 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel