Kantipur Samachar | विभिन्न् माग राखी विद्यालय बन्द गर्ने क्रम रोकिएन
449 views · Published 24 September 2018 · 2:38 · Indexed 1 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
बन्दका कारण काठमाडौं उपत्यकाका १५ सय शैक्षिक संस्थाका ५ लाख विद्यार्थी प्रभावित भएका छन् । शिक्षण संस्थालाई शान्ति क्षेत्र र विद्यार्थी बोक्ने बसलाई एम्बुलेन्ससरहको मान्यता दिइएपनि सरकारले ढुक्क हुने वातावरण तयार गर्न सकेको छैन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/