कान्तिपुर समाचार | प्रदेश १ र ३ मा मुख्यमन्त्री बन्ने नेताहरुको टुङ्गो

622 views · Published 10 February 2018 · 2:59 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

शुक्रबार भएको निर्वाचनमा प्रदेश नम्वर १ बाट शेरधन राई एमाले संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीका सचिव भिम आचार्यलाई २ मतको अन्तरमा पराजति गर्दै उहाँ पार्टीका तर्फबाट मुख्यमन्त्रीका लागि चयन हुनुभएको हो । ५१ सदस्यीय संसदीय दलमा राईले २६ र आचार्यले २४ मत पाउनुभयो । एक मत भने बदर भएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel