कान्तिपुर समाचार | अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन विदेशी पर्यटक पोखरा आउने क्रम शुरु
996 views · Published 18 December 2017 · 2:55 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन विदेशी पर्यटक पोखरा आउने तथा होटल बुकिङ गर्ने क्रम शुरु भएको छ । अफ सिजनमा पनि पर्यटक भित्र्याउन पोखराका रेष्टुरेन्ट व्यवसायीले सडक महोत्सवको तयारी गर्दैछन् भने होटल व्यवसायीले पनि छुटसहितका आकर्षक प्याकेज बनाएर पर्यटकको पखाईमा छन् । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/