Kantipur Samachar | डा. गोविन्द केसीप्रति सत्तापक्ष झन कठोर हुने संकेत

2,373 views · Published 24 July 2018 · 2:36 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्ता माझ केसी र विपक्ष प्रति निकै कडा रुपमा प्रस्तुत भएका दुवै अध्यक्षले अनसन देखाएर सरकारलाई चारैतिरबाट घेर्ने प्रयास भए पनि सफल नहुने दावी गरे । डाक्टर केसीको अनसनको समाप्त गर्न सरकारले पहल नगरेको भनेर आलोचना भए पछी दुइ अध्यक्षले एउटै मञ्चवाट एकसाथ बचाउ गरेका हुन । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel