Kantipur Samachar | राष्ट्रिय चिकित्सा शिक्षा आयोग हैसियतविहीन
1,305 views · Published 8 July 2018 · 2:50 · Indexed 25 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
चिकित्सा शिक्षा नियमन र व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोग ८ महिनाअघि गठन भएको थियो । चिकित्सा शिक्षा अध्यादेश अनुसार गठित आयोगले विश्वविद्यालय र मेडिकल काउन्सिलले गर्ने प्रवेश परीक्षा सञ्चालन, भर्ना प्रकृया, सिट र शुल्क निर्धारण लगायतको जिम्मेवारी पाएको थियो । तर असार २० गते चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक संसदबाट पारित हुन नसक्दा चिकित्सा शिक्षा अध्यादेशसँगै आयोग पनि स्वतः निस्क्रिय भएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
5:20
Teej Song : Yai Teej ma Nachau la
-
2:41
Ekantipur - SAARC 2014 Video 6
-
14:06
Constituent Assembly Meeting
-
7:29
bagmati cleaning 100th week
-
4:02
NEFTA Event 2015
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
2:25
Mahanta Thakur Press Meet - 18 Dec 2015
-
0:58
Distress in Janakpur