Winner Miss UK Nepal 2017 Sirjana Gurung Interview With BBM world tv

1,510 views · Published 12 September 2017 · 4:36 · Indexed 25 October 2026

Channel: BBMworld.tv · 2017 · Entertainment

Watch on YouTube

लन्डन । ईभेन्टस् एण्ड आईडियाज प्रोडक्सन युकेको आयोजनामा पिपल मोर्गेजेज छैटौं मिस युके नेपाल २०१७  सृजना गुरुङले जितेकी छन् । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आइतबार सम्पन्न प्रतिष्पर्धामा अन्य ७ सुन्दरीलाई उछिनेर सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड जितेको छ  भने मिस यूके नेपाल प्रतियोगितामा फष्ट रनर अप सुजना पुन र सेकेन्ड रनरअप लिसा सुनार भएकी छिन हेर्नुस होस् बिबिएम टिबीका  समाचारदाता पुनम गुरुङ्ले  लिनु भएको अन्तरबार्ता 
l निर्माता / क्यामेरा- बिसन गूरुङ् II
Like us on Facebook:https://www.facebook.com/www.BBMworld...
Please subscribe our channel to watch more videos. www.bbmworld.tv is the official website of BBMworldtv

More from this channel