Kantipur Samachar | गुटबन्दी र ध्रुबीकरण कम गर्न कांग्रेस जिल्ला सभापतिहरुको पहल

428 views · Published 29 November 2018 · 3:31 · Indexed 8 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  सदस्यता बितरण सहित पार्टीको काममा आफ्नो भूमिका कमजोर पार्नेगरि बिधान संशोधन हुन नदिन लबिङ थालेका छन् ।  नुवाकोटको ककनीमा बुधवार सुरु भएको दुई दिने भेलामा सभापतिहरुले केन्द्रमा बढ्दो गुटबन्दी र ध्रुबीकरण कम गर्न संयुक्त रुपमा भूमिका खेल्ने समेत बताएका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel