कान्तिपुर सामाचार | मृत्युपछि पनि अरुको जीवन बचाउन सकिन्छ

1,028 views · Published 19 December 2017 · 2:28 · Indexed 19 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

सडक दुर्घट्ना, ब्रेन ह्याम्रेज लगायतका कारणले ब्रेनडेथ भएकाहरुबाट मृगौला र कलेजो लगायतका अंगको प्रत्यारोपण गर्न सकिन्छ । यसका लागि सरकारले कानून नै बनाएको छ । कानूनको कार्यान्वयन गर्दै गत  बैशाखमा मानव अंग प्रत्यारोपण केन्द्रले ब्रेनडेथ भएका एक जनाबाट दुई जनामा मृगौला प्रत्यारोपण गरेको थियो । 

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel