Kantipur Samachar | गणतन्त्र दिवस : अधिकार पाइयो, स्थायीत्व र विकास खोइ ?
2,693 views · Published 29 May 2018 · 3:51 · Indexed 1 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
वंशका आधारमा चल्ने राजतन्त्रको पतनपछि जनताका सन्तानले राष्ट्राध्यक्ष बन्ने अबसर पाएका छन् । अढाइ सय वर्ष पुरानो राजसंस्था अन्त्य यही दशकले लिएर अायो । गणतन्त्र स्थापनापछि मधेसी समुदायबाट रामबरण यादव मुलककै पहिलो राष्ट्रपति बने । विद्या भण्डारी पहिलो महिला राष्ट्रप्रमुख बनेपछि अर्को कीर्तीमान बन्यो । २०७२ असोज ३ गते जनताले आफ्नो संविधान संविधानसभाबाट जारी गर्न सके । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/