Kantipur Samachar | डा. केसीद्वारा छलछाम भए थप संघर्ष गर्ने चेतावनी
1,012 views · Published 8 August 2018 · 2:26 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
१५ औंपल्ट अनसन बसेको २७ औं दिनमा सरकारले डाक्टर केसीसँग ९ बुँदे सम्झाैता गरेको थियो । काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज सम्वन्धन नदिने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमतिको प्रमुख बुँदा थियो । सहमति भएको १३ दिन पुग्दा सरकारले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नेबाहेक अन्य बुँदा कार्यान्वयन गरेको छैन । यसप्रति असन्तुष्टि जनाउँदै डाक्टर केसीले छलछाम भए फेरि सत्याग्रह गर्ने चेतावनी दिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/