कान्तिपुर समाचार | प्रदेश नम्बर एकको प्रदेशसभाको अधिवेशन आज सुरु
609 views · Published 5 February 2018 · 1:32 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रदेश सभा भवनमा पााच मिनेटसम्म जनाउ घण्टी बजाउन थालेपछि प्रदेश सभा सदस्य, उच्च पदस्थ अधिकारी सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सभाहलमा प्रवेश गरेका थिए । सभामुखको भुमिकामा रहनुभएका प्रदेश सभाका ज्येष्ठ सदस्य ओमप्रकास सरावगी आएपछि राष्ट्रिय धुन बजेको थियो । राष्ट्रिय धुनपछि ज्येष्ठ सदस्य सराबगीले बैठक प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/